हिँडाइ
Romanized: himdaai, hindaai, hindai, himdai
हिँड्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ हिँड् (+आइ)]
1
हिँड्ने भाव, क्रिया वा प्रक्रिया।