हिताहित

Romanized: hitaahita, hitaahit, hitahit, hitahita

हित र अहित; फाइदा र बेफाइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हित र अहित; फाइदा र बेफाइदा।
२.
(विशेषण) असल र खराब।

सम्बन्धित शब्दहरू