हिपहिप हुर्रे

Romanized: hipahipa hurre, hipahipahurre

ठुलो आवाजमा एक जनाले हिपहिप र अन्यले हुर्रे भन्दै गरिने कसैको समर्थन र प्रशंसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
ठुलो आवाजमा एक जनाले हिपहिप र अन्यले हुर्रे भन्दै गरिने कसैको समर्थन र प्रशंसा।
२.
विजयको उद्घोष।

सम्बन्धित शब्दहरू