हियाउनु
Romanized: hiyaaunu, hiyaunu
हेला वा अपमान गर्नु; हेय गराउनु; हेप्नु; ह्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हेय+आउ+नु]
1
हेला वा अपमान गर्नु; हेय गराउनु; हेप्नु; ह्याउनु।