हीनभाव
Romanized: hinabhaava, hinabhaav, hinabhaawa, hinabhav
आफूलाई ‘म साह्रै तुच्छ हुँ’ भन्ने सम्झाइ; हीनताबोध; हीनभावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूलाई ‘म साह्रै तुच्छ हुँ’ भन्ने सम्झाइ; हीनताबोध; हीनभावना।