हुँइकनु
Romanized: hunikanu, humikanu
छिटो चल्नु; गति बढ्नु; दौडनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हुइँक्क+नु]
१.
छिटो चल्नु; गति बढ्नु; दौडनु।
२.
छिटो जानु; थाहा नदिईकन जानु।