हुइया
Romanized: huiyaa, huiy, huiya
नचाहिँदो हल्ला; अफबाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
नचाहिँदो हल्ला; अफबाह।
२.
स्याल कराउँदा सुनिने शब्द; स्यालको आवाज।