हुनीहार

Romanized: hunihaara, hunihaar, hunihar, huneehaara

सम्भावित घटना; हुनेहुनामी; भवितव्य; हुनहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सम्भावित घटना; हुनेहुनामी; भवितव्य; हुनहार।

सम्बन्धित शब्दहरू