हुन्यौलो
Romanized: hunyaulo
वि. [हुने+यौलो] पछि असल हुने ठानिएको; होनहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [हुने+यौलो] पछि असल हुने ठानिएको; होनहार।