हुर्मत लुट्नु
Romanized: hurmata lutnu, hurmatalutnu
इज्जत लुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
इज्जत लुट्नु।
२.
बेइज्जत गर्नु।