हुलिया
Romanized: huliyaa, huliy, huliya
मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति, चिह्न आदिको विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हुलिय]
१.
मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति, चिह्न आदिको विवरण।
२.
रूप; आकृति; बनोट।
३.
विवरण।
४.
खोलुवा कैफियत।