हुस्स
Romanized: huss, hushsa, hussha, hushs
धुवाँजस्तो कुहिरो फैलने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हुस्+स]
१.
धुवाँजस्तो कुहिरो फैलने गरी।
२.
फुल्ने वा उक्सने किसिमले।
३.
दुध, पानी आदि उम्लने गरी।