हृषीकेश
Romanized: hrishikesha, hrishikesh, hrishikesa, hrisikesha
इन्द्रियहरूका स्वामी मानिने विष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रियहरूका स्वामी मानिने विष्णु।
२.
श्रीकृष्णको एक नाम।
३.
भारतको हरिद्वारनजिकै उत्तरपूर्वमा रहेको एक प्रसिद्ध तीर्थ।