हेरुनी गणुनी
Romanized: herunee ganuni, heruni ganunee, heruni ganunii, herunii ganuni
ज्योतिषीकहाँ गएर ग्रहदशा हेराउने काम; बिरामी हुँदा धामीझाँक्रीकहाँ लगेर देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ज्योतिषीकहाँ गएर ग्रहदशा हेराउने काम; बिरामी हुँदा धामीझाँक्रीकहाँ लगेर देखाउने काम।