हेला

Romanized: helaa, hel, hela

कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान।
२.
बेवास्ता; उपेक्षा।
३.
धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा।
४.
क्रीडा; केलि।

सम्बन्धित शब्दहरू