होच्याइ

Romanized: hochyaai, hochyai, hocyaai, hocyai

होचिने भाव, क्रिया वा प्रक्रिया। [होच्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ होचि (+याइ)]

१.
होचिने भाव, क्रिया वा प्रक्रिया। [होच्याउ+आइ]
२.
होच्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू