होस्सि
Romanized: hoshsi, hosshi, hoshshi, hossi
खै !; बिर्सिएको वा आफ्नो जानकारीमा रहेको कुरामा परिवर्तन भएको भर्खर थाहा पाएको खण्डमा प्रयोग गरिने शब्द,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
खै !; बिर्सिएको वा आफ्नो जानकारीमा रहेको कुरामा परिवर्तन भएको भर्खर थाहा पाएको खण्डमा प्रयोग गरिने शब्द, हत्तेरि !; ओहो !