ह्याउनु

Romanized: hyaaunu, hyaunu

अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत हेय+नु]

१.
अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु।
२.
बेवास्ता गर्नु; हेप्नु।

सम्बन्धित शब्दहरू