ह्याकुलो
Romanized: hyaakulo, hyakulo
छातीको अगिल्लो उठेको भाग; छाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हृदयक्रोड, नेवारी ह्याकुला]
1
छातीको अगिल्लो उठेको भाग; छाती।