अँ
Romanized: an, am
[प्रा. आम८ सं. आम्] स्वीकार, सम्झना, आश्चर्य, उपेक्षा, प्रसन्नता, पीडा आदि भाव जनाउने, प्रायः वाक्यका अगाडि… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात
1
[प्रा. आम८ सं. आम्] स्वीकार, सम्झना, आश्चर्य, उपेक्षा, प्रसन्नता, पीडा आदि भाव जनाउने, प्रायः वाक्यका अगाडि आउने शब्द। (उदा.- अँ, मलाई सन्चो छैन। अँ, त्यस्तो पनि होला। अँ, तिमीले भनेर हुन्छ !)
उदाहरण वाक्य
- अँ, मलाई सन्चो छैन। अँ, त्यस्तो पनि होला। अँ, तिमीले भनेर हुन्छ !