अँकरा
Romanized: amkaraa, ankaraa, amkar, ankara
अँकरा (amkaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अँकरा(१)
(नाम)
1.
खेतबारीमा हुने मसिना कोसा लाग्ने लहरा; कुटुलीकोसा।
अँकरा(२)
(नाम)
1.
हिउँदे खेतीभित्रको झार।