अकरा
Romanized: akaraa, akar, akara
अकरा (akaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकरा(१)
(विशेषण [संस्कृत])
१..
अमला; आमलकी।
२..
करले शून्य।
अकरा(२)
(विशेषण)
१..
कडा; अटेरी; जिद्दी; भाउ खोज्ने व्यक्ति; मानसम्मान खोज्ने मान्छे।
२..
महङ्गो; धेरै मूल्य भएको; बहुमूल्य।