अकर

Romanized: akar, akara

अकर (akar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर(१)

(विशेषण [संस्कृत])
१..
सरकारी वा गैरसरकारी कर, पोत, शुल्क आदि नलाग्ने; कर मिनाहा भएको।
२..
हात नभएको; हातरहित।
३..
सुँड नभएको।

अकर(२)

(नाम)
१..
असजिलो वा अप्ठ्यारो स्थिति; अक्कर।
२..
खाँचो; साहोगाह्रो।

सम्बन्धित शब्दहरू