अकर्म
Romanized: akarm, akarma
कर्मको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कर्मको अभाव।
२.
गर्न अयोग्य काम।
३.
खराब काम; कुकर्म ।
४.
क्षुद्र कर्म; नीच कर्म; दुष्कर्म।