अकर्मी
Romanized: akarmee, akarmii, akarmi
अकर्म गर्ने; दुष्कर्मी; पापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अकर्म गर्ने; दुष्कर्मी; पापी।
२.
ब्रह्मज्ञानी; निष्कर्म प्रवृत्तिको; अवधूत।