अकर्मण्य
Romanized: akarmany, akarmanya
केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्क्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्क्रिय।
२.
कुनै पनि उल्लेखनीय वा सार्थक काम गर्न नसक्ने; बेकार; व्यर्थ।