अकरण
Romanized: akaran, akarana
क्रियापदको करण अर्थको विपरीत निषेध अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
क्रियापदको करण अर्थको विपरीत निषेध अर्थ।
२.
क्रियापदको करण रूपको विपरीत निषेधात्मक रूप।
३.
वाक्यको उद्देश्यसँग सम्बन्धित विधेयको अर्थको खण्डन वा निषेध (जस्तो- करण : राम घर जान्छ, अकरणः राम घर जाँदैन इ.)।