अकरणीय
Romanized: akaraniy, akaraneeya, akaraneey, akaraniiy
गर्न अनुचित; गर्न नहुने; अकर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गर्न अनुचित; गर्न नहुने; अकर्तव्य।