करणीय
Romanized: karaniy, karaneeya, karaneey, karaniiy
गर्न योग्य; गर्नुपर्ने; गर्न हुने; गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गर्न योग्य; गर्नुपर्ने; गर्न हुने; गर्न सकिने।