चित्रणीय
Romanized: chitraniya, chitraniy, chitraneeya, chitraneey
चित्रण गर्न योग्य; वर्णनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चित्र+अनीय]
1
चित्रण गर्न योग्य; वर्णनीय।