चित्रण

Romanized: chitrana, chitran, citran, citrana

चित्र उतार्ने काम; चित्र खिचे झै गरिने वर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चित्र उतार्ने काम; चित्र खिचे झै गरिने वर्णन।
२.
वर्णन; बखान; विवरण।

सम्बन्धित शब्दहरू