चित्तज

Romanized: chittaja, chittaj, cittaj, cittaja

चित्त वा मनबाट उत्पन्न हुने विकार वा मनःस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चित्त वा मनबाट उत्पन्न हुने विकार वा मनःस्थिति।
२.
कामदेव; अनङ्ग।

सम्बन्धित शब्दहरू