चित्तल

Romanized: chittala, chittal, cittal, cittala

रातो शरीरमा सेता बाक्ला टीका हुने मृगका जातको जङ्गली पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चित्तल]

१.
रातो शरीरमा सेता बाक्ला टीका हुने मृगका जातको जङ्गली पशु।
२.
एक माछोविशेष।

सम्बन्धित शब्दहरू