चित्तज्ञ

Romanized: chittajnya, chittajny, chittajna, chittajn

मनको कुरो जान्ने; मनको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मनको कुरो जान्ने; मनको ज्ञाता।
२.
(नाम) ईश्वर।
३.
आत्मज्ञानी।

सम्बन्धित शब्दहरू