कृतज्ञ

Romanized: kritajnya, kritajny, kritajna, kritajn

गरेको उपकार देख्ने वा मान्ने; गुन मान्ने। (उदा.- आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गरेको उपकार देख्ने वा मान्ने; गुन मान्ने। (उदा.- आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)।

उदाहरण वाक्य

  • आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो

सम्बन्धित शब्दहरू