अकृतज्ञ
Romanized: akritajnya, akritajny, akritajna, akritajn
अर्काले लगाएको गुन वा उपकारप्रति आभारी नहुने; बैगुनी; कृतघ्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काले लगाएको गुन वा उपकारप्रति आभारी नहुने; बैगुनी; कृतघ्न।