अनात्मज्ञ
Romanized: anaatmajnya, anaatmajny, anatmajnya, anatmajny
आत्मज्ञानको अभाव भएको; मूर्ख; स्वाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आत्मज्ञानको अभाव भएको; मूर्ख; स्वाँठ।