अनभिज्ञ
Romanized: anabhijnya, anabhijny, anabhijn, anabhijna
कुनै खास विषयका बारेमा केही नजान्ने; अनजान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै खास विषयका बारेमा केही नजान्ने; अनजान।
२.
मूर्ख।
३.
केही थाहा नपाएको।