अप्राज्ञ
Romanized: apraajnya, apraajny, aprajnya, aprajny
अविज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अविज्ञ।
२.
प्राज्ञ नभएको; विद्वत्ता वा विशिष्ट ज्ञान नभएको।