अभिज्ञ
Romanized: abhijnya, abhijny, abhijn, abhijna
विशेष जान्ने; जान्नेसुन्ने; जानिफकार; विशेषज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विशेष जान्ने; जान्नेसुन्ने; जानिफकार; विशेषज्ञ।
२.
कुशल; निपुण; प्रवीण।