अभिज्ञा
Romanized: abhijnyaa, abhijnya, abhijny, abhijnaa
प्राथमिक वैचारिक ज्ञान; सामान्य जानकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राथमिक वैचारिक ज्ञान; सामान्य जानकारी।
२.
स्मरण; सम्झना; स्मृति।
३.
बौद्धहरूका अनुसार चिताएजस्तो शरीर धारण गर्न सक्ने र तीनै कालका कुरा जान्ने तथा नजिक र टाढाका सबै मानिसका मनको कुरा जान्ने गौतम बुद्धको अलौकिक शक्ति।