अभिज्ञात
Romanized: abhijnyaata, abhijnyaat, abhijnyata, abhijnyat
विशेष रूपमा जानिएको; थाहा पाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विशेष रूपमा जानिएको; थाहा पाइएको।
२.
राम्ररी सम्झिएको; स्मरण भएको।