अभिजात

Romanized: abhijaata, abhijaat, abhijat, abhijata

उत्तम कुलमा जन्मेको; कुलीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्तम कुलमा जन्मेको; कुलीन।
२.
बुद्धिमान्; पण्डित।
३.
उपयुक्त; योग्य।
४.
मान्य; पूज्य।
५.
सुन्दर; मनोहर।
६.
(नाम) खानदान।

सम्बन्धित शब्दहरू