अभिजन
Romanized: abhijan, abhijana
आफ्ना बन्धुवर्ग; वंश; कुटुम्ब । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्ना बन्धुवर्ग; वंश; कुटुम्ब ।
२.
स्वदेश; आफ्नो देश।