अक्सिजन
Romanized: aksijan, akshijana, akshijan, aksijana
रङ्गरहित, निर्गन्ध र ग्याँसयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको, जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
रङ्गरहित, निर्गन्ध र ग्याँसयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको, जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा, प्राणीको शरीरमा ताप दिने काममा र आगो बल्ने काममा सघाउ पुऱ्याउने रसायनशास्त्रमा O² का रूपमा संज्ञित हुने तत्त्व; उद्भन; प्राणवायु, अमृतवायु।