अक्कल

Romanized: akkal, akkala

कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अक्ल]

1
कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुऱ्याइँ; समझ।

सम्बन्धित शब्दहरू