अकल

Romanized: akal, akala

कुनै पनि काम छिटोछरितो रूपमा गर्ने वा तात्कालिक समस्या टार्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ति; अक्कल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अक्ल]

1
कुनै पनि काम छिटोछरितो रूपमा गर्ने वा तात्कालिक समस्या टार्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ति; अक्कल; अक्किल।

सम्बन्धित शब्दहरू