अकल्मष

Romanized: akalmasha, akalmash, akalmas, akalmasa

खोट नभएको; दोषरहित; सफा सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खोट नभएको; दोषरहित; सफा
२.
पापले शून्य।

सम्बन्धित शब्दहरू