अकिल्विष
Romanized: akilvisha, akilvish, akilwisha, akilwish
पाप वा खोट रहित; निर्मल; पवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पाप वा खोट रहित; निर्मल; पवित्र।