अकिञ्चन

Romanized: akinychana, akinychan, akinchana, akinchan

धनविहीन; दरिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धनविहीन; दरिद्र।
२.
स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो।

सम्बन्धित शब्दहरू